अस्मानी

Romanized: asmaani, ashmaani, asmaanee, ashmani

आकाशको जस्तो फिक्का निलो रङ; अकासे रङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
आकाशको जस्तो फिक्का निलो रङ; अकासे रङ।
२.
प्राचीन कालमा पश्चिम नेपालको पहाडी भेगमा घरको धुरी नै पिच्छे लाग्ने एक प्रकारको तिरो वा रकम।
३.
(विशेषण) अकासे रङको; आकाशको जस्तो रङ हुने।
४.
आस्मान वा आकाशसम्बन्धी।

सम्बन्धित शब्दहरू