अस्मेल
Romanized: asmel, ashmela, ashmel, asmela
ज्यादै ठुलो; अलबल्ले; सँभाल्नै नसकिने (जरो, बाढी आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [असम्हाल]
1
ज्यादै ठुलो; अलबल्ले; सँभाल्नै नसकिने (जरो, बाढी आदि)।