अस्मिता

Romanized: asmitaa, asmit, ashmitaa, ashmita

अहम्‌को भाव; अभिमान; अहङ्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अहम्‌को भाव; अभिमान; अहङ्कार।
२.
अस्तित्व; विद्यमानता।
३.
योगशास्त्रका पाँच क्लेशमध्ये एक।

सम्बन्धित शब्दहरू