सुस्मित
Romanized: susmit, shusmita, sushmita, shusmit
मुसुमुसु मुस्काएको; मुसुक्क हाँसेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सु+स्मित]
१.
मुसुमुसु मुस्काएको; मुसुक्क हाँसेको।
२.
राम्ररी हाँसेको; हँसमुख।