स्मित
Romanized: smit, shmita, shmit, smita
दाँत नदेखिने र आवाज ननिस्कने हिसाबले हाँसिने हाँसो; हलुका मिठो हाँसो; मुस्कुराहट । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
दाँत नदेखिने र आवाज ननिस्कने हिसाबले हाँसिने हाँसो; हलुका मिठो हाँसो; मुस्कुराहट ।
२.
(विशेषण)
मुस्कुराएको; हाँसेको।
३.
विकसित; फुलेको।