सस्मित

Romanized: sasmit, sashmita, shasmita, sashmit

मुसुक्क हाँसेको; मुस्कुराएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मुसुक्क हाँसेको; मुस्कुराएको।
२.
(क्रियाविशेषण) मुसुक्क हाँसेर; मुस्कुराउँदै।

सम्बन्धित शब्दहरू