विस्मित

Romanized: vismit, wismita, wismit, vishmita

जिल्ल परेको; आश्चर्यमा परेको; छक्क परेको; आश्चर्यचकित । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
जिल्ल परेको; आश्चर्यमा परेको; छक्क परेको; आश्चर्यचकित ।

सम्बन्धित शब्दहरू