मात्त

Romanized: maatta, maatt, matt, matta

मात्र; खालि; केवल (उदा.- म मात्त एक्लै त्यहाँ जान्न।)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत मात्र]

1
मात्र; खालि; केवल (उदा.- म मात्त एक्लै त्यहाँ जान्न।)।

उदाहरण वाक्य

  • म मात्त एक्लै त्यहाँ जान्न।

सम्बन्धित शब्दहरू