धुर्को
Romanized: dhurko
कागज, कपडा आदिको लामो टुक्रो; धरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [धर्को]
१.
कागज, कपडा आदिको लामो टुक्रो; धरो।
२.
कोरिएर वा दलिएर बसेको लामो रेखा; धर्को; धर्मो।