वैदूर्य

Romanized: vaidury, waidurya, waidury, vaidoorya

ना. [सं.] भित्रपट्टि रातो, पहेँलो, हरियोको केही भाव हुने बहुमूल्य मणि; लसुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] भित्रपट्टि रातो, पहेँलो, हरियोको केही भाव हुने बहुमूल्य मणि; लसुने।

सम्बन्धित शब्दहरू