वैद्य
Romanized: vaidy, waidya, waidy, baidya
ना. [सं.] आयुर्वेदीय विधिअनुसार रोगको निदान गर्ने वा रोगीको औषधीउपचार गर्ने व्यक्ति; आयुर्वेदीय… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] आयुर्वेदीय विधिअनुसार रोगको निदान गर्ने वा रोगीको औषधीउपचार गर्ने व्यक्ति; आयुर्वेदीय चिकित्साविधिको ज्ञाता; कविराज ।