वैद्यखाना

Romanized: vaidyakhaanaa, vaidyakhaana, vaidyakhanaa, waidyakhaanaa

ना. आयुर्वेदीय विधिअनुसार औषधी बनाउने वा उपचार गर्ने ठाउँ; आयुर्वेदीय चिकित्सालय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. आयुर्वेदीय विधिअनुसार औषधी बनाउने वा उपचार गर्ने ठाउँ; आयुर्वेदीय चिकित्सालय।

सम्बन्धित शब्दहरू