धूर्य

Romanized: dhury, dhoorya, dhoory, dhuury

गोरु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
गोरु।
२.
विष्णु।
३.
हिमाली भेकमा पाइने लसुनजस्तो एक प्रकारको औषधी; ऋषभ।
४.
जुवामा नार्न सुहाउँदो; जोत्न लायक।
५.
भारी बोक्न लायक; भार वहन गर्न योग्य।
६.
सबैभन्दा अगाडि रहने; धुरन्धर।
७.
सबैभन्दा माथिको; श्रेष्ठ; उत्तम; शीर्षस्थ।

सम्बन्धित शब्दहरू