धूर्त

Romanized: dhurt, dhoorta, dhoort, dhuurt

कपटपूर्ण चलाकी जान्ने; छटेल; छहू। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कपटपूर्ण चलाकी जान्ने; छटेल; छहू।
२.
छलछाम गर्ने स्वभाव भएको छली।
३.
अर्कालाई ठगेर स्वार्थ पूरा गर्ने; ठग; वञ्चक।
४.
धोकेबाज।

सम्बन्धित शब्दहरू