धूर्तता

Romanized: dhurtataa, dhurtat, dhoortataa, dhoortata

धूर्त हुनाको भाव वा अवस्था; धुत्र्याइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
धूर्त हुनाको भाव वा अवस्था; धुत्र्याइँ।
२.
धोकेबाजी; वञ्चकता; ठगीपना।

सम्बन्धित शब्दहरू