अधैर्य

Romanized: adhairy, adhairya

आत्मनियन्त्रण नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
आत्मनियन्त्रण नभएको।
२.
उत्ताउलो; चञ्चल।
३.
हडबडाएको; अधीर।
४.
(नाम) धैर्यको अभाव; व्याकुलता; चञ्चलता; घबडाहट।

सम्बन्धित शब्दहरू