धैर्य
Romanized: dhairy, dhairya
सङ्कट वा कठिनाइका समयमा पनि विचलित नभई शान्त रहने मानसिक शक्ति, गुण वा स्थिरता; धीरता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सङ्कट वा कठिनाइका समयमा पनि विचलित नभई शान्त रहने मानसिक शक्ति, गुण वा स्थिरता; धीरता।
२.
उत्ताउलो वा आतुर नहुने स्वभाव; उद्वेगरहित चित्तवृत्ति।
३.
खामोस।
४.
शान्ति।