वैधर्म्य
Romanized: vaidharmy, waidharmya, waidharmy, baidharmya
विधर्म हुनाको भाव; भिन्नधर्मिता; विधर्मिता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
विधर्म हुनाको भाव; भिन्नधर्मिता; विधर्मिता।
२.
असमानता।
३.
नास्तिकता।