हर्म्य

Romanized: harmy, harmya

हावाका लागि चारैतिर झ्याल राखिएको महल; ठुलो भवन; हवेली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
हावाका लागि चारैतिर झ्याल राखिएको महल; ठुलो भवन; हवेली।

सम्बन्धित शब्दहरू