गम्य

Romanized: gamy, gamya

जान योग्य; जान लायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
जान योग्य; जान लायक।
२.
स्त्रीसमागम गर्न योग्य।
३.
ज्ञान गर्नुपर्ने; जान्न-बुझ्न उचित।
४.
सजिलैसँग जान सकिने; पुग्न सकिने।

सम्बन्धित शब्दहरू