धर्म्य
Romanized: dharmy, dharmya
धर्मको अनुकूल रहेको; धर्म वा न्यायले युक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
धर्मको अनुकूल रहेको; धर्म वा न्यायले युक्त।
२.
धर्मसम्बन्धी।