तादात्म्य
Romanized: taadaatmya, taadaatmy, taadatmya, tadaatmya
एउटा वस्तु अर्को वस्तुसँग मिलेर एक हुने काम वा अवस्था; अभेद मिश्रण वा सम्बन्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
एउटा वस्तु अर्को वस्तुसँग मिलेर एक हुने काम वा अवस्था; अभेद मिश्रण वा सम्बन्ध।