चिदात्मा
Romanized: chidaatmaa, chidaatma, chidatmaa, chidaatm
चैतन्यस्वरूप; परब्रह्म; ब्रह्म; चैतन्यले पूर्ण आत्मा; ज्ञानमय आत्मा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
चैतन्यस्वरूप; परब्रह्म; ब्रह्म; चैतन्यले पूर्ण आत्मा; ज्ञानमय आत्मा।