तादात

Romanized: taadaata, taadaat, taadata, tadaata

परिमाण; सङ्ख्या; गन्ती। (उदा.- भाषण सुन्न ठुलो तादातमा मानिसहरूको भिड थियो।) उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी तअदाद]

1
परिमाण; सङ्ख्या; गन्ती। (उदा.- भाषण सुन्न ठुलो तादातमा मानिसहरूको भिड थियो।)

उदाहरण वाक्य

  • भाषण सुन्न ठुलो तादातमा मानिसहरूको भिड थियो।

सम्बन्धित शब्दहरू