खानज्यादा
Romanized: khaanajyaadaa, khaanajyaada, khaanajyadaa, khanajyaadaa
शासकको सन्तान; राजकुलको व्यक्ति (दिव्य.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी खान+ज्याद]
१.
शासकको सन्तान; राजकुलको व्यक्ति (दिव्य.)।
२.
भित्रेनीबाट जन्मेको सन्तान।