खानदानी
Romanized: khaanadaani, khaanadani, khanadaani, khaanadaanee
उच्च खानदान वा कुलघरानको; घरानियाँ; कुलीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
उच्च खानदान वा कुलघरानको; घरानियाँ; कुलीन।
२.
वंशपरम्पराबाट आएको; पैतृक।