खानदान
Romanized: khaanadaana, khaanadaan, khaanadana, khanadaana
खानेकुरा हालेर लगिने तहतह परेको कचौरा आकारका भाँडाको बट्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी खान्दान]
१.
खानेकुरा हालेर लगिने तहतह परेको कचौरा आकारका भाँडाको बट्टा।
२.
कुलघरान; उच्च कुल; घराना।