तायदात
Romanized: taayadaata, taayadaat, taayadata, tayadaata
फौजदारीसम्बन्धी गहन अपराधका अभियुक्तको अपराध सिद्ध भएमा वा कसैले सरकारी धनमाल मासेर खाएमा सरकारद्वारा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
फौजदारीसम्बन्धी गहन अपराधका अभियुक्तको अपराध सिद्ध भएमा वा कसैले सरकारी धनमाल मासेर खाएमा सरकारद्वारा निजहरूको सम्पत्ति जफत गर्ने काम; जायजेथा; सर्वस्व।
२.
सङ्ख्या; गन्ती; तायजात।