बेफायदा
Romanized: bephaayadaa, bephaayada, bephayadaa, befaayadaa
फाइदा नहुने स्थिति; हानि; नोक्सानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी बेफायद]
१.
फाइदा नहुने स्थिति; हानि; नोक्सानी।
२.
केही लाभ वा हित नहुने; फाइदा नभएको; व्यर्थको।