अमर्यादा

Romanized: amaryaadaa, amaryaada, amaryadaa, amaryaad

अनुशासन, मान, सम्मान आदिको अभाव; अनुशासनहीनता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अनुशासन, मान, सम्मान आदिको अभाव; अनुशासनहीनता।
२.
अभद्रता; मनपरी।

सम्बन्धित शब्दहरू