अमर्यादित
Romanized: amaryaadita, amaryaadit, amaryadit, amaryadita
अमर्यादा भएको; अमर्यादा गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
अमर्यादा भएको; अमर्यादा गरिएको।