मर्यादित
Romanized: maryaadita, maryaadit, maryadit, maryadita
अनुशासित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [मर्यादा+इत]
१.
अनुशासित।
२.
मर्यादाभित्र रहेको; मर्यादा वा मान राखेको।
३.
व्यवस्थित।