मर्यादापालक
Romanized: maryaadaapaalaka, maryaadaapaalak, maryaadaapalaka, maryaadapaalaka
अनुशासनपालन वा मर्यादापालन गराउने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण/ नाम [संस्कृत]
१.
अनुशासनपालन वा मर्यादापालन गराउने व्यक्ति।
२.
मर्यादापालन गर्ने।