खडीपालक

Romanized: khadipaalaka, khadipaalak, khadipalak, khadeepaalaka

प्रायः हिउँदमा हुने लामा लामा पात र फल वा गेडामा काँडेदार चुच्चो हुने एक प्रकारको साग; काँडेपालक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
प्रायः हिउँदमा हुने लामा लामा पात र फल वा गेडामा काँडेदार चुच्चो हुने एक प्रकारको साग; काँडेपालक।

सम्बन्धित शब्दहरू