खडीपाल्तो

Romanized: khadipaalto, khadeepaalto, khadeepalto, khadiipalto

बेकामे; काम नलाग्ने; खाएर फालेको (टपरी वा पाल्तो)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [खडी+पाल्तो]

1
बेकामे; काम नलाग्ने; खाएर फालेको (टपरी वा पाल्तो)।

सम्बन्धित शब्दहरू