मर्यादाशील

Romanized: maryaadaashila, maryaadaashil, maryaadashila, maryadaashila

मर्यादा नै स्वभाव भएको; मर्यादापालनमा ध्यान दिने; विनम्र; विनयी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
मर्यादा नै स्वभाव भएको; मर्यादापालनमा ध्यान दिने; विनम्र; विनयी।

सम्बन्धित शब्दहरू