मर्यादाक्रम
Romanized: maryaadaakrama, maryaadaakram, maryaadakrama, maryadaakrama
केही कुराको गुणात्मकताको श्रेणी विभाजन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
केही कुराको गुणात्मकताको श्रेणी विभाजन।
२.
पदाधिकारीहरूको मान, मर्यादा तथा शिष्टताको तह वा सोअनुसारको क्रम (हायरार्की)।