कुलमर्यादा

Romanized: kulamaryaadaa, kulamaryaada, kulamaryadaa, kulamaryaad

कुलको इज्जत; कुलको आचरण; कुलाचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुलको इज्जत; कुलको आचरण; कुलाचार।

सम्बन्धित शब्दहरू