लोकमर्यादा
Romanized: lokamaryaadaa, lokamaryaada, lokamaryadaa, lokamaryaad
लोकमा गर्नुपर्ने वा लोकले मान्नुपर्ने सामाजिक रीतिस्थिति; लौकिक व्यवहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
लोकमा गर्नुपर्ने वा लोकले मान्नुपर्ने सामाजिक रीतिस्थिति; लौकिक व्यवहार।