अमर्ष
Romanized: amarsha, amarsh, amars, amarsa
अर्काको असल कुरा नसहने प्रवृत्ति; वैरभाव; ईर्ष्या; डाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अर्काको असल कुरा नसहने प्रवृत्ति; वैरभाव; ईर्ष्या; डाह।