विमर्ष

Romanized: vimarsha, vimarsh, wimarsha, wimarsh

विवेचना; विचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
विवेचना; विचार।
२.
अधैर्य; असहिष्णुता ।
३.
असन्तोष; अतृप्ति।
४.
आलोचन; समीक्षा।
५.
नाटकका पाँच सन्धिमध्ये एक। (यसमा खेद, अपवाद, सङ्केत, व्यवसाय, द्रव, द्युति, शक्ति, प्रसङ्ग, प्रतिषेध, विरोध, प्ररोचना, आदान र छादन हुन्छन्)।

सम्बन्धित शब्दहरू