विमर्श
Romanized: vimarsha, vimarsh, wimarsha, wimarsh
कुनै वास्तविक तथ्यको अन्वेषण; सत्य कुराको खोजी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै वास्तविक तथ्यको अन्वेषण; सत्य कुराको खोजी।
२.
कुनै विषयवस्तुबारे गरिने विवेचना वा विचार।
३.
सरसल्लाह; परामर्श ।
४.
अवलोकन; समीक्षा; आलोचना।
५.
बहस; तर्क; वादविवाद।
६.
नाटकका पाँच सन्धि-मुख, प्रतिमुख, गर्भ, विमर्श, उपसंहारमध्ये एक सन्धि।