परामर्श
Romanized: paraamarsha, paraamarsh, paramarsha, paraamarsa
कुनै विषयमा छलफल गर्ने तथा त्यसबाट खँदिलो निष्कर्ष निकाल्ने काम; सरसल्लाह; मन्त्रणा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै विषयमा छलफल गर्ने तथा त्यसबाट खँदिलो निष्कर्ष निकाल्ने काम; सरसल्लाह; मन्त्रणा।
२.
कुनै अत्यावश्यक वा आकस्मिक विषयमा गरिने विचार वा विवेचना।