परामर्शकक्ष

Romanized: paraamarshakaksha, paraamarshakaksh, paramarshakaksha, paraamarsakaksha

चिकित्सक, वकिल आदिका कुनै विषयमा परामर्श वा सल्लाह लिने ठाउँ; परामर्शगृह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
चिकित्सक, वकिल आदिका कुनै विषयमा परामर्श वा सल्लाह लिने ठाउँ; परामर्शगृह।

सम्बन्धित शब्दहरू