विमर्शन
Romanized: vimarshana, vimarshan, wimarshana, wimarshan
खोज; अन्वेषण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
खोज; अन्वेषण।
२.
तर्कवितर्क; वादविवाद।
३.
समीक्षा।