विमर्दन

Romanized: vimardan, wimardana, wimardan, bimardana

बरबादी; विनाश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बरबादी; विनाश।
२.
रगड्ने वा घोट्ने काम; विदलन।
३.
लडाइँ; सङ्घर्ष; युद्ध।

सम्बन्धित शब्दहरू