प्रमर्दन
Romanized: pramardan, pramardana
राम्ररी माड्ने वा दल्ने काम; माडमुड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
राम्ररी माड्ने वा दल्ने काम; माडमुड।
२.
कुल्चेर थिलीपितिली पार्ने काम; खाँदबुँद।