परिमर्दन

Romanized: parimardan, parimardana

बेसरी घोट्ने काम; रगडाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बेसरी घोट्ने काम; रगडाइ।
२.
नाश गर्ने क्रिया; विनाश।
३.
खुबसँग माड्ने काम; माडमुड गर्ने क्रिया।

सम्बन्धित शब्दहरू