परिमल
Romanized: parimal, parimala
राम्रोसँग मल्ने वा माड्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
राम्रोसँग मल्ने वा माड्ने काम।
२.
कुमकुम, चन्दन आदि घोटेर बनाइएको सुगन्धित पदार्थ शरीरमा दल्ने वा लगाउने काम।
३.
त्यसरी शरीरमा दलिएको वा लगाइएको पदार्थबाट आउने मिठो बास्ना।
४.
फूल आदिबाट निस्कने, वरिपरि फैलिएको मगमग वास।
५.
सुवास; सुगन्ध; खुस्बु।
६.
मैथुन; सम्भोग।
७.
पण्डित वा विद्वान्हरूको समूह; पण्डितमण्डली।