परिम्लान

Romanized: parimlaana, parimlaan, parimlan, parimlana

एकदम म्लान; निन्याउरो; भ्याउरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
एकदम म्लान; निन्याउरो; भ्याउरो।
२.
ओइलाएको; ओल्याङमल्याङ परेको।

सम्बन्धित शब्दहरू